काभ्रेपलाञ्चोकमा जेसिबी दुर्घटना हुँदा रामेछापको तामाङको मृत्यु

रामेछाप अनलाइन रेडियो

रामेछाप । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा -६ कुखुरेपाखामा आज जेसिबी दुर्घटना हुँदा रामेछापको एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा दोरम्बा शैलुङ गाउँपालिका-२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् । आज बिहान कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अनियन्त्रित भएर दुर्घटना हुँदा तामाको मृत्यु भएको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार जेसिबी सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण अाउन बाकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!