काभ्रेपलाञ्चोकमा जेसिबी दुर्घटना हुँदा रामेछापको तामाङको मृत्यु

रामेछाप । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा -६ कुखुरेपाखामा आज जेसिबी दुर्घटना हुँदा रामेछापको एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा दोरम्बा शैलुङ गाउँपालिका-२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् । आज बिहान कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अनियन्त्रित भएर दुर्घटना हुँदा तामाको मृत्यु भएको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार जेसिबी सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण अाउन बाकी

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!