काठमाडौंबाट १ हजार दरको ५१५ थान नक्कली नोटसहित एक महिला पक्राउ

काठमाडौ । काठमाडौं महानगरपालिका वडा नम्वर १४ कलंकीबाट नक्कली नोटसहित १ महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली १ हजार दरको ५१५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले डंगोलको पसल खान तलासी गर्दा नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading