रामेछापमा ६० वर्षीया महिला बलात्कार आरोपमा १५ वर्षीय किशोर पक्राउ

रामेछाप । रामेछापमा ६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन् ।

उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा गत भदौ २३ गते महिलामाथि जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ परेका किशोरलाई रामेछाप जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको बाल निगरानी कक्षमा राखिएको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading