रामेछाप दैनिक डट कम अनलाईनको फेसबुक पेज ह्याक

रामेछाप । रामेछाप दैनिक डट कम अनलाईनको आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।

बिगत केहि दिनदेखि पेजमा समस्या आईरहेको थियो । पेजबाट अनधिकृत सामाग्रीहरु पोस्ट हुन थालेको छ ।

ह्याकरले फेसबुक पेजमा विभिन्न पोष्ट गर्न थालेकाले यसबाट सतेच रहन आग्रह गरिन्छ । पेज आफ्नो स्वमित्वमा ल्याउन प्रयास भइरहेको छ ।

ह्याक भएको फेसबुक पेज
https://www.facebook.com/profile.php?id=100088713248533

https://www.facebook.com/Ramechhapdainik2

https://www.facebook.com/Ramechhapdainik1

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!