काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
नेपाली कांग्रेस काठमाडाैं-७ का क्षेत्रीय सभापतिसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट अध्यक्ष रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाई ,उच्च ज्वरो तथा निमोनिया भएकोले गत हप्तादेखि उनलाई ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचारगराइरहेको र उनको उपचारको क्रममा आज निधन भएको हो ।
Discussion about this post