राष्ट्रिय परीक्षा बोर्डले एसइइ नतिजा असार दोस्रो सातामा प्रकाश गर्ने , डाटा इन्ट्री धमाधम हुँदै

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा असार दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार अहिले उत्तरपुस्तिकाको परीक्षणको काम सकेर इन्ट्रीको काम भइरहेको छ ।

‘वार्षिक कार्ययोजनाअनुसार असारको तेस्रो हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्य छ । इन्ट्रीको काम भइरहेको छ,’ उनले भने ।

यसपटक त्रुटि कम हुनेगरी नतिजा सार्वजनिक गर्ने उनले बताए । २०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading