तामाकोशी नदिमा पौडी खेल्ने क्रममा डुवेर रामेछापका युवक वेपत्ता

रामेछाप । तामाकोशी नदिमा पौडी खेल्ने क्रममा डुवेर रामेछापका एक युवक वेपत्ता भएका छन् ।रामेछापको खाँडादेवि गाउँपालिका–४ कलचौडेका २१ वर्षिय अनुज पौडेल आज दिउँसो तामाकोशी नदिमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् ।

मन्थली नगरपालिका वडा नम्बर ७ मुगीटारस्थित तामाकोशी नदिमा पौडी खेल्ने क्रममा उनी वेपत्ता भएको प्रहरीले जनाएको छ । आज दिउँसो साथीसँगै नदिमा पौडी खेल्न गएका उनी वेपत्ता भएका हुन् ।

नदिमा सँगै पौडी खेल्न पसेका उनका साथी पौडीएर निस्किए पनि उनी वेपत्ता भएका छन् । पौडेलको खोजीकार्य भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!