रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले सरकारी गाडीको दुरुपयोग गरेका छन् ।
अध्यक्ष सुनुवार आफैले चढ्दै आएको सरकारी नम्बर प्लेटको बा १ झ ९५९४ नम्बरको गाडी अध्यक्ष सुनुवारले सिक्ने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गाडीको अगाडीको भागमा क्षती पुगेको छ । सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्नेमा पालिका अध्यक्ष सुनुवारले आफ्नै निजि सम्पत्ति जसरी प्रयोग गर्दै आएका छन ।
Discussion about this post