रामेछापमा ८२ वर्षीय वृद्धाले गरे झुण्डिएर आत्महत्या

रामेछाप । रामेछापमा एक वृद्धाले झुण्डिएर आत्महत्या गरेका छन् । मन्थली नगरपालिका वडा नं १ का ८२ वर्षीय भुन्टे सार्कीले झुण्डिएर आत्महत्या गरेका हुन्।

सोमबार अपराह्न ४ बजे तिरको समयमा वृद्धा भुन्टे सार्कीले घरभित्र आफूले बाँधेको पटुकीको दलिनमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिलीप कुमार थापाले जानकारी दिए ।थप विवरण आउन बाकी ..

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!