ऋषि धमलालाई ११० को जोरो आउने अब म बनाउछु : सर्मिला वाइवा

रामेछाप अनलाइन रेडियो

काठमाडौ । आफूलाई सामाजिक अभियान्त बताउँदैै आएकी सर्मिला वाइवाले आफ्नो फेसबुकमा एक तस्बीर सेयर गर्दै वरिष्ठ पत्रकार ऋषि धमलालाई १ सय १० को जोरो आउने बनाउने लेखेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै ऋषि धमला सहित केही पत्रकारहरुलाई नामै तोकेर आरोप लगाएपछि अहिले सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!