राजिनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ३ मन्त्रीले पत्रकार सम्मेलन गर्दै

रामेछाप अनलाइन रेडियो

काठमाडौ । राजिनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ३ मन्त्रीहरुको आज पत्रकार सम्मेलन गर्दै छन् ।

आईतवार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजिनामा बुझाएका उनीहरुले आज पत्रकार सम्मेलन गर्दैछन्। तीन सांसदहरुले आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरुका बारेमा जानकारी गराइने बताइएको छ ।

यो पनि पढ्नु होस् : राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीहरुले दिए राजीनामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!