राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले दिए राजीनामा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् ।

पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको, राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले पार्टी पारित्याग गरेका हुन् ।

उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र नरहेको र आफ्ना भनाई राख्न नपाएको बताएका छन् । सापकोटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन २ बाट जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!