राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त

रामेछाप अनलाइन रेडियो

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत नियुत्त, भएका हुन् ।

सरकारले यसअघि नै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ । नियुक्त हुनेमा ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्व सीईओ हुन् भने शाक्य पूर्व राजदूत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!