राष्ट्रपति चुनावकाे तयारी राम्रो छ : केपी ओली

रामेछाप अनलाइन रेडियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिकाे चुनावका लागि तयारी भइरहेकाे बताउनुभएकाे छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा शनिबार सञ्चारकर्मीले साेधेका जिज्ञासाकाे जवाफ दिँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘राष्ट्रपतिको तयारी राम्रो छ ।’

एमाले संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले आफूहरुले गठबन्धन गरेकाे नभइ सत्ता सहकार्य गरेकाे बताउनुभयाे । कांग्रेसले गठबन्धन भत्काउँदै छ रे भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा उहाँले भन्नुभयाे – ‘हामीले गठबन्धन गरेकै छैन, के भत्काउने ? सहकार्य गरेको हो नि ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!