राष्ट्रपति चुनावकाे तयारी राम्रो छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिकाे चुनावका लागि तयारी भइरहेकाे बताउनुभएकाे छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा शनिबार सञ्चारकर्मीले साेधेका जिज्ञासाकाे जवाफ दिँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘राष्ट्रपतिको तयारी राम्रो छ ।’

एमाले संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले आफूहरुले गठबन्धन गरेकाे नभइ सत्ता सहकार्य गरेकाे बताउनुभयाे । कांग्रेसले गठबन्धन भत्काउँदै छ रे भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा उहाँले भन्नुभयाे – ‘हामीले गठबन्धन गरेकै छैन, के भत्काउने ? सहकार्य गरेको हो नि ।’

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading