रामेछापमा बुलेरो दुर्घटना ,चालकको मृत्यु

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा बुलेरो गाडी दुर्घटना हुँदा चालकको घटना् स्थलमै मृत्यु भएको छ।

उमाकुण्ड गाउँपालिका ७ भुजीमा बा ११ ज ५९३५ नम्बरको सिङल क्यापको बोलेरो दुर्घटना भएको स्थानीय मणिराज सुनुवारले जानकारी दिनु भयो ।

उहाँले दिएको जानकारी अनुसार बोलेरो गाडी गाउँपालिका–७ भुजीबाट काठमाडौंतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक ओखलढुंगा सिद्धिचरण नगरपालिकाका ज्यामिरेका ३५ बर्षिय नारायण बहादुर मगरको घटना स्थलमै मृत्यु भएको बताउनु भयो ।

जादा जाँदै हेर्नुस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!