काठमाडौंमा ट्रकले ठक्कर दिँदा रामेछापका युवकको मृत्यु

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापको एक युवकको ट्रकले ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको छ।

ट्रकले ठक्कर दिँदा मृत्यु हेनेमा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीका स्मायल सुनुवारको मृत्यु भएको हो।

बा ८६ प ९७६५ नम्बरको मोटरसाइकलमा सवार सुनुवारलाई गत बुधवार काठमाडौँ स्थित गोकर्णेश्वार नगरपालिका ५ शिव चोक बारी कोरिडोर क्षेत्रमा बिहान ११ बजेको समयमा यूपी ७८ एफसी १८४८ नम्बरको भारतीय ट्रकले एक्कसी ठक्कर दिँदा घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार ठक्कर दिने ट्रक चालकलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

जादा जाँदै हेर्नुस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!