विमानमा १० जना विदेशी नागरिक रहेको पुष्टि

रामेछाप अनलाइन रेडियो

काठमाडौं । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १० जना विदेशी नागरिक रहेको खुलासा भएको छ ।

यति एयरलाइन्सका अनुसार ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु  विमानमा रहेको  पाइएको हो ।

विमानमा चालक दलका सदस्य सहित ७२ जना सवार थिए , तीमध्ये ६ जना बालबालिका र तीन जना शिशुपनि सवार रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!