पोखरामा दुर्घटनाग्रस्त विमानमा रहेका सबै ७२ जनाको नामावली यस्तो छ

रामेछाप अनलाइन रेडियो

काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । विमानमा सवार सबैको नामावली सार्वजनिक भएको छ ।

दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ । विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । घटनास्थलमा उद्धार कार्य जारी छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार ६८ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको यतीको एटीआर ७२ विमान दुर्घटना भएको हो ।

विमानमा सवारहरूको नामावली :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!