काठमाडौं । दुर्घटनाग्रस्त यती एयरको विमानबाट २५ जना बढीको शव निकालिएको छ ।आइतबार काठमाडौंबाट पोखराका लागि उडेको पोखरा महानगर–१७ को सेती खोचमा दुर्घटना भएको थियो ।
दुर्घटनास्थलबाट २५ जना बढीको शव निकालिएको कास्कीका कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।‘२५ जना बढीको शव निकालिएको छ । उनले भने, ‘हाल उद्धार कार्य जारी रहेको छ ।’
दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ जना सदस्य र ६८ यात्रुसहित ७२ जना सवार रहेको बताइएको छ ।हाल उद्दार कार्य जारी रहेको केसीले बताए ।
Discussion about this post