सोलुखुम्बुमा नाबालिगलाई करणी गरेको आरोपमा एक युवक पक्राउ

रामेछाप अनलाइन रेडियो

काठमाडौ । सोलुखुम्बुमा नाबालिगलाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ का २५ वर्षिय विक्रम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको सोलुखुम्बुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राम किशोर साहले जानकारी दिनुभयो ।

उहाँको जानकारी अनुसार स्थानिय १५ वर्षिया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरीएको बताउनु भयो । पक्राउ परेका ति युवकमाथि जरबजस्तीकरणी अन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!