रामेछापमा एक पुरुष रुखमा झुन्डिएको अवस्थामा मृत फेला

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा एक पुरु रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा मन्थली नगरपालिका -३ ठूलीमदौका ३१ वर्षीय सुरेश खत्री रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

खत्री यही पुष १५ गतेदेखि घरबाट सम्पर्क बिहिन भयर हराएका थिय । हराएका खत्रीलाई सोमबार बाख्रा चराउन जानेले पटमिराको रुखमा झुन्डिएको अवस्थामा देखेपछि गाउँलेलाई खबर गरेका थिए । खत्रीलाई ४ दिन पछि गाउँ भन्दा माथि डाँडामा झुन्डिएको अवस्थामा मृत फेला पारेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!