मध्यपुर थिमि नगरपालिकाले माग्यो १७ जना करार सेवामा कर्मचारी

रामेछाप अनलाइन रेडियो

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले करार सेवामा दरखास्त आह्वान गरेको छ । नगरपालिकाले छैटौं तहदेखि स्तरबिहीनसम्मका कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक नेपाल नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!