बालकोट पुगेर गृहमन्त्री रवि लामिछानेले एमाले अध्यक्षलाई भेटे

रामेछाप अनलाइन रेडियो

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार साँझ  ओली निवास बालकोट पुगेर गृहमन्त्रीले छलफल गरेका हुन ।

छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल पनि थिए।लामिछानेसँगै स्वतन्त्र पार्टीका नेता दीपकराज बोहोरा पनि थिए।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद गठनपछि ओली र लामिछानेबीच भेट भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!