अध्यक्ष ‌ओली आज पाेखरा जाँदै

रामेछाप अनलाइन रेडियो

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पाेखरा जाँदै हुनुहुन्छ ।

पाेखराकाे फेवा किनारको बाराहीघाटमा जारी दशौं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ मा सहभागी हुन अध्यक्ष ओली पाेखरा जान लाग्नुभएकाे हाे ।

अध्यक्ष ओलीले फेस्टिभलमा विशिष्ट वक्ताका रुपमा आफ्नाे विचार राख्नुहुनेछ । फेस्टिभल पुस ६ गते देखि सुरु भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!