रामेछापमा कार्यरत राजकुमार थीङ सहित ९ डिएसपीको सरुवा , को कहाँ ?(सुचिसहित)

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ। सोमबार प्रहरी प्रधान कार्यालयले विभिन्न स्थानमा कार्यरत ९ जनाको काज सरुवा गरेको हो ।

रामेछापमा कार्यरत राजकुमार थिङ् प्रहरी कार्यालय प्रशासन विभाग नक्सालमा सरुवा भएका छन् भने उनको ठाउँमा होम बहादुर पराजुली आउने भएका छन् ।

त्यस्तै सीआईबीमा कार्यरत दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवल सरुवा भएका छन्।

हेर्नुहोस सरुवा सुचि :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!