बसको ठक्करबाट काठमाडौं गैह्रीगाउँमा पैदल यात्रीको मृत्यु

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । काठमाडौँको गैह्रीगाँउमा बसको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ ।  बा ५ ख ५६२२ नम्बरको बसले शुक्रबार बिहानै ठक्कर दिँदा गम्भीर घाइते भएका उनको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । मृतक अन्दाजी ४५ वर्षीय पुरुषको सनाखत हुन नसकेको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ । सवारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप विवरण आउन बाकी …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!