बलिउड अभिनेता विवेक ओबरोय प्रचण्ड भेट्न खुमलटारमा पुगे

काठमाडौँ । बलिउड अभिनेता विवेक ओबरोय र उनका पिता सुरेश ओबरोयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।

उनीहरू बिहीबार साँझ प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् । बलिउडका चर्चित कलाकारहरू परिवारसहित बुधबार साँझ नेपाल भ्रमणमा आइपुगेका हुन् । आज नै उनीहरू चन्द्रागिरिको दर्शनका लागि पुगेका थिए ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!