बलिउड अभिनेता विवेक ओबरोय प्रचण्ड भेट्न खुमलटारमा पुगे

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । बलिउड अभिनेता विवेक ओबरोय र उनका पिता सुरेश ओबरोयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।

उनीहरू बिहीबार साँझ प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् । बलिउडका चर्चित कलाकारहरू परिवारसहित बुधबार साँझ नेपाल भ्रमणमा आइपुगेका हुन् । आज नै उनीहरू चन्द्रागिरिको दर्शनका लागि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!