एमालेले टुंगो लगायो प्रतिनिधिसभाका ३४ समानुपातिक सांसद को–को परे ? (सूचीसहित)

रामेछाप अनलाइन रेडियो

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद टुंगो लगाएको छ। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ३४ सांसदको नाम टुंग्याएको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार समानुपातिक सूचीमा २२ महिला र १२ पुरुष छन् । एमालेको समानुपातिक सूचीमा विवादित पृष्ठभूमिका एकनाथ ढकाल, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनदेखि देखि अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालसम्म अटाएका छन् ।

हेर्नुहाेस् एमाले समानुपातिक सांसद सूची

खस आर्यतर्फ

एकनाथ ढकाल , रघुजी पन्त, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, सोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला , सम्झना थपलिया, दिपा शर्मा, सुनिता बराल ।

आदिवासी जनजाति

देवीप्रसाद भट्ट चन्द , हेमराज राई , कालुराम राई , नैनकला थापा मगर , सूर्यकुमारी श्रेष्ठ , उर्मिला थेवे , इश्वरी घर्ती , रणकुमारी बलम्पाकीमगर , शान्ति श्रेष्ठ , सरस्वती सुब्बा ।

थारु महिला

आश्मा कुमारी चैधरी , शान्ति चौधरी

दलित

इश्वरबहादुर रिजाल , प्रभु हजारा पाश्वान , चन्द्रबहादुर विश्वकर्मा , रुकमणी राणा बराइली , हर्कमाया विश्वकर्मा

मधेसी

गंगा प्रसाद यादव , अमृतराज लालवंशी , विना देवि ,अमृतादेवि अग्रहरी , प्रतिक्षा तिवारी मुखिया

मुस्लिम

सराज अहमद फारखी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!