काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद टुंगो लगाएको छ। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ३४ सांसदको नाम टुंग्याएको हो ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार समानुपातिक सूचीमा २२ महिला र १२ पुरुष छन् । एमालेको समानुपातिक सूचीमा विवादित पृष्ठभूमिका एकनाथ ढकाल, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनदेखि देखि अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालसम्म अटाएका छन् ।
हेर्नुहाेस् एमाले समानुपातिक सांसद सूची
खस आर्यतर्फ
एकनाथ ढकाल , रघुजी पन्त, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, सोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला , सम्झना थपलिया, दिपा शर्मा, सुनिता बराल ।
आदिवासी जनजाति
देवीप्रसाद भट्ट चन्द , हेमराज राई , कालुराम राई , नैनकला थापा मगर , सूर्यकुमारी श्रेष्ठ , उर्मिला थेवे , इश्वरी घर्ती , रणकुमारी बलम्पाकीमगर , शान्ति श्रेष्ठ , सरस्वती सुब्बा ।
थारु महिला
आश्मा कुमारी चैधरी , शान्ति चौधरी
दलित
इश्वरबहादुर रिजाल , प्रभु हजारा पाश्वान , चन्द्रबहादुर विश्वकर्मा , रुकमणी राणा बराइली , हर्कमाया विश्वकर्मा
मधेसी
गंगा प्रसाद यादव , अमृतराज लालवंशी , विना देवि ,अमृतादेवि अग्रहरी , प्रतिक्षा तिवारी मुखिया
मुस्लिम
सराज अहमद फारखी
Discussion about this post