गठबन्धनको बैठक सकियो, गठबन्धनलाई निरन्तरता दिने सहमति

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक सकिएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सत्ता गठबन्धनलाई निनन्तरता दिने सहमति गरेको हो।

बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको छ,’ बैठकमा सहभागी एक नेताले भने । गठबन्धनले गठबन्धनलाई निरन्तरता दिने निर्णय सहितको संयुक्त विज्ञप्ति पनि जारी गर्ने भएको छ।

शनिबार माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफूहरु गठबन्धनका सन्दर्भमा विकल्प खुला राखिएको बताएका थिए। त्यसपछि माओवादी केन्द्रले सत्ताका लागि एमालेसँग पनि गठबन्धन गर्न सक्ने आकलन भइरहेको छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading