काठमाडौं । आम निर्वाचन २०७९ अन्तर्गत प्रतिनिधि र प्रदेशसभा दुबैतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान दोलखाको अन्तिम मतगणना सकिएसँगै मंसिर ४ गते भएको निर्वाचनको १६५ क्षेत्रकै मतपरिणाम आएको हो ।
जसमध्ये प्रतिनिधिसभामा नेपाली नेकपा एमालेले ४४ सिट जितेर दोस्रो दल बनेको छ । अघिल्लो निर्वाचनमा ८० सिट जितेर पहिलो दल बनेको नेकपा एमाले भने यसपटक दोस्रो दलमा खुम्चिएको छ ।
नेकपा एमाले – ४४
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २– प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५. झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ– योगेश भट्टराई
८. पर्सा ३– राजकुमार गुप्ता
९. अर्घाखाँची– टोपबहादुर रायमाझी
१०. प्युठान– सूर्य थापा
११. लमजुङ १– पृथ्वीसुब्बा गुरुङ
१२. मकवानपुर २ – महेश बर्तौला
१३. सोलुखुम्बु – मानवीर राई
१४. पर्वत – पदम गिरी
१५. झापा ४ – लालप्रसाद साँवा लिम्बु
१६. रुपन्देही ५ – बासुदेव घिमिरे
१७. धनकुटा – राजेन्द्रकुमार राई
१८. कास्की २ – विद्या भट्टराई
१९. सिरहा १ – रामशंकर यादव
२०. बाँके १ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु १ – बलराम अधिकारी
२३. कञ्चनपुर १ – तारा लामा तामाङ
२४. पाँचथर – वसन्तकुमार नेम्वाङ
२५. कास्की ३ – दामोदर पौडेल वैरागी
२६. बारा ३ – ज्वालाकुमारी साह
२७. धनुषा ३ – जुलीकुमारी महतो
२८. बारा १ – अच्युतप्रसाद मैनाली
२९. सर्लाही ३ – हरिप्रसाद उप्रेती
३०. काभ्रेपलाञ्चोक २ – गोकुलप्रसाद बास्कोटा
३१. कास्की १ – मनबहादुर गुरुङ
३२. पाल्पा २ – ठाकुर गैरे
३३. पाल्पा १ – नारायणप्रसाद आचार्य
३४. मोरङ २ – ऋषिकेश पोखरेल
३५. रुपन्देही २ – विष्णु पौडेल
३६. कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता
३७. सिरहा ३ – लिलानाथ श्रेष्ठ
३८. रुपन्देही १ – छविलाल विश्वकर्मा
३९. सुनसरी २ – भीम आचार्य
४०.इलाम २ – सुवास नेम्वाङ
४१. महोत्तरी १ – लक्ष्मी महतो
४२. सुनसरी ३ –भगवती चौधरी
४३. धनुषा ४ – रघुवीर महासेठ
४४. इलाम १ – महेश बस्नेत
Discussion about this post