रामेछाप । प्रतिनिधि सभा निर्वाचनमा एमाले दोलखाका उम्मेदवार पराजय भएसँगै नेकपा एमाले दोलखाका सचिव हिरा थोकरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
एमालेबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका बालकृष्ण शिवाकोटीले पराजय व्यहोरेपछि थोकरले सोमबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत थोकरले राजिनामा घोषणा गर्नुभएको हो ।
थोकरले स्टाटसमा लेखेका छन् ‘प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवबाट राजिनामा घोषणा गर्दछु ।’
नेकपा एमाले दोलखाका सचिव थोकरको स्टाटस
Post Views: 11
Discussion about this post