दोलखा प्रदेशसभा ख मा मतगणना नसकिँदै एमालेका भरत केसी विजयी

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखाको प्रदेशसभा ख तर्फको मतगणनाको अन्तिम परिणाम नआउँदै नेकपा एमालेका भरत केसी विजयी भएका छन् ।

हालसम्म ४२ हजार १५४ मत गणना हुँदा भरत केसीले १८ हजार १५ मत प्राप्त गर्दा उनका निटकत प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार वर्मा लामाले १६ हजार ४४१ मत प्राप्त गरेका छन् ।
अन्तिम परिणाम यो पनि पढ्नुहोस्:दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका भरत केसी विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!