दाेलखामा एमालेका शिवाकोटी १ हजार पाँच सय मतले अघि बढे, पछाडि परे माओवादीका कार्की

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनसुार प्रतिनिधिसभातर्फ ३६ हजार ३३६ गनिसक्दा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले (१५ ०३) मतले अगाडि लिड गरेका छन् ।

पछिल्लो ताजा मत परिणम अनुसार नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् भने उनका  निकटतम प्रतिस्पर्धी माओवादी केन्दका गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्कि अगाडि थिए । मतगणना जारी रहेको छ ।

यो पनि पढ्नुहोस् : दाेलखामा एमालेका बालकृष्ण शिवाकाेटीको अग्रता कायमै ,पछ्याउँदै माओवादीका कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!