दोलखामा माओवादीका गंगा कार्कीको अग्रता कायमै

रामेछाप अनलाइन रेडियो

रामेछाप  । दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनसुार प्रतिनिधिसभातर्फ १४ हजार २३३ मतगणना हुँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीको अग्रता कायमै छ ।

कार्कीले ६ हजार ५७७ मत ल्याउँदा एमालेका बालकृष्ण सिवाकोटीले ५ हजार ७८० मत ल्याएका छन् । सिवाकोटीले अहिले मतान्तर घटाउँदै लगेका छन् । अहिले कार्की र सिवाकोटीले प्राप्त गरेको मतान्तर ७९७ मात्रै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!