निराज रानाभाट
काठमाडौं । राम्जि रानाभाटकाे शब्द / संगीत रहेको ` मान्छे बनौला ´ गीत सार्वजनिक भएको छ । मान्छे बनौला ´ काे गीतमा चर्चित बाल गायक तथा कलाकार सुप्रिम मल्ल ठकुरीकाे आवाज रहेको छ ।
गीतमा राम्जि रानाभाटकाे शब्द तथा संगीत रहेको छ , भने विवेक रानाभाट , सिर्जना आचार्य , प्रकाश तिमिल्सिना , शाेभा थापा , विवेक रानाभाट २ , कल्पना ढुंगाना , अरुण पौडेल , मिरा तिमिल्सिना , राम्जि रानाभाट र प्रियान्सु आचार्यको अभिनय रहेको छ ।
उक्त गीतमा झलक संगीतम् काे एरेन्ज / मिक्सिङ्ग रहेको छ ,भने मिरा तिमिल्सिना निर्मातामा रहेकी छिन् । गीत आलाप स्टुडियोमा रेकर्डिङ गरिएको हो , भने रेकर्डमा रेम सुनार रहेको छन । त्यस्तै , गीतको निर्देशन सबिन कुमार ताेलाङ्गीले गरेका हुन , भने सह – निर्देशनमा बिकल क्षेत्री रहेका थिए । गीतमा नृत्य निर्देशन रबि सुनार र यम गुरुङले गरेका हुन् ।
त्यसैगरी , गीतको छायांकन बिरेन्द्र परियारले गरेको छन । गीतको सम्पादन / पोष्टर अनिल बिष्ट प्युठानीले गरेका हुन । श्रृंगारमा मदन न्यौपाने र सन्तोषी आचार्य रहेका छन् ।
उक्त गीतको नृत्यमा कृशला श्रेष्ठ , सुप्रिया खड्गी , वर्षा मानन्धर , इशा शर्मा , अाकृति पोख्रेल र राेजिता तामाङ रहेका छन् । गीतको उत्पादन तथा वितरकामा अालाप स्टुडियो रहेको छ , भने दृश्य निर्माणमा जल राप्ती डिजिटल म्युजिक प्रा.लि. रहेको छ । उक्त गीत ` अालाप स्टुडियो ´युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुस् भिडियो :
Discussion about this post