कांग्रेस र एमालेबीच सुनसरी–४ मा कडा प्रतिस्पर्धा, काङ्ग्रेसको २५ मतले अगाडि

रामेछाप अनलाइन रेडियो

काठमाडौ । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ।

पछिल्लो पटक जारी मतपरिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की एमालेका जगदिशप्रसाद कुसियैतभन्दा २५ मतले मात्रै अगाडि छन् ।

कार्कीले २९ हजार ३१७ मत प्राप्त गरेका छन् भन्ने एमालेका जगदीशप्रसाद कुसियैतको २९ हजार २९२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!