महोत्तरी–१ मा एमालेको अग्रता कायमै

रामेछाप अनलाइन रेडियो

काठमाडौं । महोत्तरी–१ मा एमालेले अग्रता कायमै राखेको छ । आइतबार बिहान प्राप्त मत परिणामअनुसार एमालेका लक्ष्मी महतोले २२ हजार ८ सय ७५ मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले २२ हजार २ सय ४७ मत ल्याएर पछ्याइरहेका छन् । पोखरेल महतोभन्दा ६ सय २८ मतले पछाडि छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!