एमालेबाट यी ३८ सांसद निर्वाचित, कुन प्रदेशबाट को ? (नामसहित)

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ३८ क्षेत्रमा आफ्नो जित दर्ता गरेको छ ।

नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जीत निकालेको छ । यद्यपि यहाँ पार्टीका महासचिव शंकर पोखरेल पराजित भएका छन् ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश प्रदेश नम्बर १ का ९ क्षेत्रमा एमालेले जीत निकालेको छ । कर्णाली प्रदेशमा एमाले निल हुँदा मधेशमा ७, बागमतीमा ४, गण्डकीमा ५ र सुदूरपश्चिममा २ क्षेत्रमा जीत निकालेको छ ।

प्रदेश नम्बर १

१. झापा ५ – केपी शर्मा ओली

२. झापा २ – देवराज घिमिरे

३. ताप्लेजुङ – योगेश भट्टराई

४. सोलुखुम्बु – मानवीर राई

५. धनकुटा – राजेन्द्र राई

६ झापा ४ – एलपी साँवा लिम्बू

७. उदयपुर २ – अम्बरबहादुर रायमाझी

८. पाँचथर–बसन्तकुमार नेम्वाङ

९. मोरङ–२ ऋषिकेश पोखरेल

मधेश प्रदेश

१. पर्सा ३ – राजकुमार गुप्ता

२. सिरहा १ – राम शंकर यादव

३.धनुषा ३– जुली कुमारी महतो

४.सर्लाही ३– हरि उप्रेती

५. बारा १–अच्युत मैनाली

६. बारा ३– ज्वाला कुमारी साह

७. सिरहा ३ – लीलानाथ श्रेष्ठ

बागमती प्रदेश

१. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

२. ललितपुर २ – प्रेमबहादुर महर्जन

३. मकवानपुर २ – महेश कुमार बर्तौला

४. काभ्रे २ – गोकुल बाँस्कोटा

गण्डकी प्रदेश

१. कास्की २ – विद्या भट्टराई

२. पर्वत – पदम गिरी

३. लमजुङ – पृथ्वी सुब्बा गुरुङ

४. कास्की ३–दामोदर बैरागी पौडेल

५. कास्की १ – मनबहादुर गुरुङ

लुम्बिनी प्रदेश

१. गुल्मी २ – गोकर्ण विष्ट

२. अर्घाखाँची – टोपबहादुर रायमाझी

३. प्युठान – सूर्य थापा

४. रुपन्देही ५ – बासुदेव घिमिरे

५. बाँके १ – सूर्य ढकाल

६. कपिलवस्तु १–बलराम अधिकारी

७. पाल्पा १ – ठाकुर गैरे

८. पाल्पा २ – नारायणप्रसाद आचार्य

९. कपिलवस्तु–३ मंगल प्रसाद गुप्ता

१०. रुपन्देही–२ विष्णु प्रसाद पौडेल

११. रुपन्देही–१ छविलाल विश्वकर्मा

सुदूरपश्चिम प्रदेश

१. कन्चनपुर १– तारा लामा तामाङ

२. बैतडी–दामोदर भण्डारी

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading