रामेछापको प्रदेश (ख) मा मिलन र युवाराबीच कडा प्रतिस्पर्धा

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापको प्रदेश सभा (ख) मा जारी मतगणना प्रक्रियामा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चोलागाई र नेकपा एमालेका उम्मेदवार मिलन घिसिङबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

हालसम्मको ताजा मत परिणम अनुसार घिसिङले ११ हजार ५ सय ४४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार युवाराज चौलागाईंले ११ हजार ४ मत २१ प्राप्त गरेका छन् । घिसिङले १२३ मतले अग्रता लिएका छन् मन्थली नगरपालिकाको मतगरण जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!