रामेछापको प्रदेश (ख) मा घिसिङको अग्रता कायमै, पछ्याउदै चौलागाई

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा (ख) को मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार युवाराज चौलागाईं लाई ८ सय ८१ मतले पछि पार्दै  एमालेका उम्मेदवार मिलन कुमार घिसिङले अग्रता लिएका छन् ।

हालसम्मको ताजा मत परिणम अनुसार घिसिङले ९ हजार ९ सय ३० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार युवाराज चौलागाईंले ९ हजार ४९ मत प्राप्त गरेका छन् । मतगरण जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!