रामेछापको प्रदेश सभा (ख ) मा १५ सय २८ मतले मिलन अगाडी,पछ्याउदै युवराज

रामेछाप । रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा (ख) को मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार युवाराज चौलागाईं लाई  १५ सय २८ मतले पछि पार्दै  एमालेका उम्मेदवार मिलन कुमार घिसिङले अग्रता लिएका छन् ।

हालसम्मको ताजा मत परिणम अनुसार घिसिङले ८ हजार ८ सय ६८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार युवाराज चौलागाईंले ७ हजार ३ सय ४० मत प्राप्त गरेका छन् । मतगरण जारी रहेको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading