रामेछाप प्रदेश (क) मा माओवादीका तारानारायण श्रेष्ठ विजयी

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापको प्रदेश सभा ( क )को मत गणना सम्पन्न भएको छ ।

प्रदेश सभा (क ) मा नेकपा (एमाले) का उम्मेदवार शान्ति प्रसाद पौडेललाई १ हजार ९ सय ९१ मतले पराजित गर्दै लोकतान्त्रिक वाम गठबन्धनबाट तारानारायण श्रेष्ठ बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

शुक्रबार विहान सकिएको मतगणन अनुसार श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!