रामेछापमा श्रेष्ठलाई पछि पार्दै पौडेलले लिए अग्रता

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा (क) को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणम अनुसार प्रदेशसभा क्षेत्र नं १ (क) मा (१३७९४) मत गणनाहुँदा नेकपा एमालेका उम्मेदवार शान्ति पौडेलको अग्रता कायमै रहेको छ।

एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले ५ हजार ४ सय ८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले ४ हजार ९ सय ९७ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!