रामेछापको प्रदेश सभा (क) मा पौडेल अगाडी,पछ्याउदै श्रेष्ठ

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा (क) को मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठलाई पछि पार्दैै एमालेका उम्मेदवार शान्ति पौडेलले अग्रता लिएका छन् ।

हालसम्मको ताजा मत परिणम अनुसार पौडेलले ४ हजार ३ सय ३९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले ४ हजार १ सय ४९ मत प्राप्त गरेका छन् । पौडेलले गोकुलगंगा गाउँपालिकामा आएपछि अग्रता लिएका छन् । मत गरण जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!