बाँके-२ मा राप्रपाका धवलशमशेर विजयी

रामेछाप अनलाइन रेडियो

काठमाडौ  । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवलशमशेर जबरा विजयी भएका छन् ।प्रतिनिधिसभा सदस्यमा उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राई २३ हजार ५२० मतसहित दोस्रो स्थानमा रहे । नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!