रामेछाप प्रदेश क माओवादी केन्द्रले लियो अग्रता

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा प्रतिनिधि तथा प्रदेश सभा क को मतगणना जारी छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले रामेछापमा अहिलेसम्म ३५ सय ३१ मत गणना हुँदा ११ सय ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले १ हजार ५० मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!