नेकपा एमालेले खोल्यो जितको खाता , ललितपुर – २ मा प्रेमबहादुर महर्जन विजयी

रामेछाप अनलाइन रेडियो

काठमाडौ । प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जितको खाता खोलेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका छन् ।उनले १९ हजार ८ सय ३४ मत ल्याउदा प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याएका छन् । गठबन्धनको कलम चिन्हका उम्मेद्वारले ९ हजार ५ सय ३९ मत ल्याएका छन् ।

एमाले उम्मेदवार महर्जन विजयी भएको र यसबारे केही क्षणमा आधिकारिक रुपमा घोषणा गर्न लागेको निर्वाचन अधिकृत दिपशीखा मुनकर्मीले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!