रामेछापमा प्रदेश सभा “क” बाट मतगणना सुरु

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा प्रदेश सभा “क” बाट मतगणना सुरु भएको छ। सोमबार राति ९:५० बजे देखि सुरु भएको हो ।दिउसो सम्पन्न सर्वदलीय बैठकमा अहिले ९ः३० बजेदेखि मतगणना गर्ने सहमति भएको थियो ।

सोही अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना गर्नका सम्पूर्ण तयारी पूरा भएको बताएको छ । प्रदेश क बाट क्रमश, संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक मत गणना गर्नको लागि चार वटा मत गणनास्थल तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!