रामेछापमा सर्वदलीय बैठक जारी ,मतगणना हुन अझै सकेन

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा मतगणना गर्नको लागि सर्वदलीय बैठक जारी छ । सबै दल, उम्मेदवार, पार्टीकाेे प्रतिनिधिहरुकाे उपस्थितिमा बैठक मुख्य निर्वाचनकाे कार्यालयमा बसिरहेको छ ।

मतगणना गर्नको लागि जिल्ला मालपोत कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाको लागि छुट्टा छुट्टै मत गणनास्थल तयार गरिएको छ । मतगणना स्थलमा तारजाली लगाइएको छ । रामेछापमा ८८ हजार ९३३ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!