डडेल्धुरामा देउवा अगाडि, सागर ढकाल तेस्राे स्थानमा

रामेछाप अनलाइन रेडियो

काठमाडौ । डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् ।

अहिलेसम्मकाे मतगणनाअनुसार देउवाले २३९ मत प्राप्त गरी अग्रता लिएका छन । उनलाई कांग्रेस वीपीका कर्ण मल्लले १४१ मतसहित पछ्याइ रहेका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकाल ९७ मतसहित तेस्राे स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!